२३ असार २०८३, मंगलबार

पुटिन 'नेटोको ढोका बन्द गर्न' असफल: महासचिव स्टोल्टेनबर्ग

चैत २१, २०७९
पुटिन 'नेटोको ढोका बन्द गर्न' असफल: महासचिव स्टोल्टेनबर्ग

नेटो प्रमुख जेन्स स्टोल्टेनबर्गले फिनल्यान्डले मङ्गलबार सैन्य गठबन्धनमा सामेल हुनुले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटोको विस्तार रोक्न असफल भएको देखाएको बताएका छन्।
"राष्ट्रपति पुटिन नेटो विस्तारको ढोका बन्द गर्न चाहन्थे। आज हामी विश्वलाई देखाउँछौं कि उनी यस कार्यमा असफल भएका छन् ।  आक्रामकता र धम्कीले मात्र काम गर्दैन," स्टोल्टेनबर्गले थप टिप्पणी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्