२८ असार २०८३, आइतबार

चलचित्र ‘ए मेरो हजुर २’ को बुकिङ खुल्यो

कात्तिक २०, २०७४
चलचित्र ‘ए मेरो हजुर २’  को बुकिङ खुल्यो

काठमाडौं, १३ भदौ – चलचित्र ‘ए मेरो हजुर २’ को मल्टिप्लेक्स हलमा बुकिङ खुलेको छ । काठमाडौं र मोफसल गरी देशभरबाट एकसाथ प्रदर्शन हुन लागेको चलचित्र आउँदो शुक्रवारबाट प्रदर्शनमा आउन लागेको हो ।

झरना थापाको डेब्यु निर्देशन रहेको चलचित्रमा साम्राज्ञी राज्य लक्ष्मी शाह र सलिनमान बानियाँको जोडी देख्न सकिन्छ । प्रदर्शनअघि नै चर्चामा आएको चलचित्रलाई वनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । सुनील कुमार थापाले निर्माण गरेको चलचित्रलाई सञ्जय लामाले छायांकन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्