२१ जेठ २०८३, बिहीबार

कुखुराको मासुको मूल्यो घटाउने निर्णय

कुखुराको मासुको मूल्यो घटाउने निर्णय

पोल्ट्री व्यावसायीले कुखुरा मासुको मूल्य  घटाएपछि  किसान  दुःखी  भएका  छन्  ।  नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी सङ्घका अनुसार  मङ्गलबारदेखि  लागु  हुने  गरी जिउँदो  बोइलर  कुखुराको  कोल्ड  स्टोर मूल्य  किलोमा  १०  रुपियाँले  घटाइएको  छ  

। अब  जिउँदो  ब्रोइलर कुखुराको मूल्य २८० रुपियाँ प्रतिकिलो कायम भएको  छ । सङ्घका अध्यक्ष जङ्गबहादुर बेल्बासेका अनुसार जिउँदो बोइलर कुखुराको मूल्य घटेसँगै तयारी मासुको मूल्य पनि घटेको छ । ४०० रुपियाँ केजी रहेको तयारी मासुको मूल्य ३९० रुपियाँ पुगेको गोरखापत्रमा खबर छ।  

salt training

कमेन्ट गर्नुहोस्