पाल्पाको रामपुर नगरपालिका–२ सिम्लेका महिलाहरू नुहाउने साबुन बनाउँदै ।
गाउँघरमा पाइने नीम, कागती, एलोभेरा, तुलसी पत्ता, मेवा, सुन्तला, मह इत्यादिबाट बन्ने साबुनबारे नगरपालिकाले सीपमूलक तालिम दिएपछि महिलाहरूले व्यावसायिक उत्पादन शुरू गरेका छन् । तस्वीर : सुशीला रेग्मी/रासस