२३ जेठ २०८३, शनिबार

सुनको मूल्य २ हजार बढ्यो, नयाँ रेकर्ड कायम

सुनको मूल्य २ हजार बढ्यो, नयाँ रेकर्ड कायम
प्रतिकात्मक तस्वीर

सुनचाँदी बजारमा बुधवार सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २ हजार रुपैयाँले बढेको छ ।

अघिल्लो दिन मंगलवार प्रतितोला १ लाख ९ हजारमा कारोबार भएको सुनको मूल्य बुधवार बढेर १ लाख ११ हजार कायम भएको छ । यो मूल्य हालसम्मकै सर्वाधिक हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार बुधवार चाँदीको मूल्य बढेर प्रतितोला १ हजार ४४० रुपैयाँ कायम भएको छ । मंगलवार १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्