२३ असार २०८३, मंगलबार

साना किसान विकास बैंकको प्रमुख कार्यकारीमा डा कोइराला

कात्तिक २०, २०७४
साना किसान विकास बैंकको प्रमुख कार्यकारीमा डा कोइराला

 

काठमाडौँ, १४ भदौ । साना किसान विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा डा शिवरामप्रसाद कोइराला नियुक्त हुनुभएको छ । 

बैकको सञ्चालक समितिको आजको बैठकले चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा डा कोइरालालाई नियुक्त गर्ने निर्णय गरेको बंैकले जनाएको छ । 

व्यवस्थापनमा स्नातकोत्तर एवं बैंकिङको वित्तीय दिगोपनामा विद्यावारिधि गर्नुभएका डा कोइरालाले कृषि विकास बैंकमा २७ वर्ष सेवा गर्नुभएको थियो । उहाँ वित्तीय दिगो विकास एवं लघुवित्तका ज्ञाता पनि मानिनुहुन्छ । रासस 

salt training

कमेन्ट गर्नुहोस्