२७ जेठ २०८३, बुधबार

उपचारपछि घर फर्किए राष्ट्रपति पौडेल

उपचारपछि घर फर्किए राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल उपपचारपछि घर फर्किएका छन्। 

पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई शनिवार त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएको थियो।

उनलाई ग्यास्ट्रिकको समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। 

salt training

कमेन्ट गर्नुहोस्