२३ जेठ २०८३, शनिबार

जनयुद्ध दिवसको विदाविरुद्ध रिटमा सर्वोच्चको अग्राधिकार

जनयुद्ध दिवसको विदाविरुद्ध रिटमा सर्वोच्चको अग्राधिकार

सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउने भनेर गरेको निर्णयमा सर्वोच्च अदालतले अग्राधिकारसहित कारण देखाऊ आदेश जारी गरेको छ । 

न्यायाधीश हरिप्रसाद फुयालको इजलासले बुधवार सुनुवाइपछि सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको हो । 

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार अग्राधिकारसहित कारण देखाउ आदेश जारी गरिएको हो । 

निर्दोष जनतालाई हत्या गरिएको कार्यलाई उत्सवको रूपमा सरकारले सत्ताको दुरुपयोग गरी जनयुद्ध दिवस मनाउने निर्णयविरुद्ध द्वन्द्वपीडितहरू ज्ञानेन्द्र राज आरण, गंगामाया अधिकारी समेतले रिट दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्