२४ जेठ २०८३, आइतबार

गृह राज्यमन्त्रीको बचाउ गर्दै बोल्यो गृह मन्त्रालय

कात्तिक २०, २०७४
गृह राज्यमन्त्रीको बचाउ गर्दै बोल्यो  गृह मन्त्रालय


काठमाडौँ, १४ भदौ -गृह मन्त्रालयले ‘राज्यमन्त्रीकै गाडीमा फर्जी नम्बर’ भन्ने शीर्षकमा मंगलबार एक राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।Home_ministry

मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले आज एक प्रेस विज्ञप्ति जारी गरी समाचारमा उल्लेख भएजस्तो गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले हुलाक सेवा विभागको नाममा रहेको बा १ झ १००९ नम्बरको फर्जी सवारी साधन प्रयोग नगरेको स्पष्ट पार्नुभएको छ ।

गृह राज्यमन्त्रीले मन्त्रालयकै नाममा रहेको बा २ झ १०७७ र बा १ झ ६४०७ नं को सवारी सधान प्रयोग गरिरहनुभएको विज्ञप्तिमा जनाइएको छ ।

राज्यमन्त्रीको मानमर्दन हुने गरी कपोलकल्पित, तथ्यहीन र भ्रामक समाचार प्रकाशन हुनु अत्यन्त दुःखद् भएको उल्लेख गर्दै मन्त्रालयले यस्तो कपोलकल्पित,

salt training

कमेन्ट गर्नुहोस्