३१ जेठ २०८३, आइतबार

टेलिकममा नक्कली काम गरेको आरोपमा ११५ लाई जेलसजाय

कात्तिक २०, २०७४
टेलिकममा नक्कली काम गरेको आरोपमा ११५ लाई जेलसजाय

काठमाडौँ, १४ भदौ - पूर्वी चीनको जेजिआङ प्रान्तमा बुधबार टेलिकममा नक्कली काम गरेको आरोपमा ११५ व्यक्तिलाई जेल सजाय दिइएको छ ।jail

सजाय दिइएका ती व्यक्तिहरूमा प्रायः कलेज अर्थात उच्च माध्यमिक विद्यालयका व्यक्तिहरू रहेका छन् ।

हैनिङ्ग शहरका एक अदालतका अनुसार जेल सजाय पाएका ती व्यक्तिहरूलाई वेबसाइट हटिङ्गको आरोप लागेको छ ।

salt training

कमेन्ट गर्नुहोस्