२५ असार २०८३, बिहीबार
सुकुमबासी बस्ती तनाव

सुकुमबासी बस्ती भत्काउन डोजर लिएर महानगर पुगेपछि स्थानीयको विरोध

सुकुमबासी बस्ती भत्काउन डोजर लिएर महानगर पुगेपछि स्थानीयको विरोध

काठमाडौंको तीनकुनेस्थित गैरीगाउँको सुकुमबासी बस्ती भत्काउन काठमाडौँ महानगरपालिकाको डोजर पुगेपछि स्थानीयले अवरोध गरेका छन्। 

शुक्रबार महानगरको डोजर त्यहाँ पुगेपछि उनीहरूले बाटो बन्द गरिदिएका हुन्।  

काठमाडौं महानगरपालिका महानगर क्षेत्रका सुकुमबासी बस्ती खाली गराउने क्रममा छ।  

तीनकुनेस्थित सुकमबासी बस्ती पनि अवैध रहेको भन्दै महानगर भत्काउने तयारीमा छ। यतिबेला उक्त क्षेत्रमा नेपाल प्रहरी परिचालन गरिएको छ।

null

salt training

कमेन्ट गर्नुहोस्