63 shares
पुर्वी नवलपरासीमा थारु समुदायले हरेक ५ वर्षमा गर्ने कन्तरी पूजा शुरू हुनु अगाडि कुवाँरवर्ती माई जमराण थानमा झम्टा नृत्य प्रस्तुत गर्दै थारु महिलाहरू । तस्वीर : राजु चापागाई/रासस