१६ असार २०८३, मंगलबार

ज्येष्ठ नागरिक सुनुवारलाई नागरिकता प्रदान गर्दै सीडीओ निरौला

चैत २५, २०७९
ज्येष्ठ नागरिक सुनुवारलाई नागरिकता प्रदान गर्दै सीडीओ निरौला

रामेछापको रामेछाप नगरपालिका–५ हिमगंगामा रहेको घरमै पुगेर ७२ वर्षीया ज्येष्ठ नागरिक भक्तमाया सुनुवारलाई शनिवार नागरिकताको प्रमाणपत्र प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी (सीडीओ) अनिता निरौला । तस्वीर : रमेश ढुंगेल/रासस

salt training

कमेन्ट गर्नुहोस्