छेडागाड नगरपालिका–६ र जुनिचाँदे गाउँपालिका–४ को बीचमा रहेको कालीखोलामा पुल निर्माण नहुँदा तुइनको सहयोगमा खोला तर्दै स्थानीय ।
यहाँ मोटरेवल पुल निर्माणका लागि २ वर्षअघि ठेक्का लागे पनि ठेक्का पाएको कम्पनीले निर्माण कार्य गरेको छैन । तस्वीर : हेमन्त केसी/रासस