81 shares
ताप्लेजुङको फुङ्लिङ नगरपालिका—८ लेङवा क्षेत्रमा तीन दिन देखि लागेको डढेलो नियन्त्रणमा नआउँदा गाउँ नै आगलागीको जोखिममा परेको छ । तस्बिरः रासस