२५ जेठ २०८३, सोमबार

हावाहुरीले विद्यालय भवनमा क्षति

चैत २८, २०७९
हावाहुरीले विद्यालय भवनमा क्षति

सोमवार साँझको हावाहुरीले क्षति पुर्‍याएको म्याग्दीको रघुगंगा गाउँपालिका–६ स्थित जनआदर्श आधारभूत विद्यालयको भवन ।

विद्यालयको छाना र पर्खालमा क्षति पुगेपछि पढाइ अवरुद्ध भएको छ । तस्वीर : ध्रुवसागर शर्मा/रासस

salt training

कमेन्ट गर्नुहोस्