
वैशाख १० गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट तनहुँ प्रतिनिधि सभाको क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराई ऑबुखैरेनी गाउँपालिका–४ भागेमा घरदैलोका क्रममा ।
उम्मेदवारहरू मत माग्दै यतिबेला मतदाताका घरघरमा पुगिरेहका छन् । तस्वीर : कृष्ण न्यौपाने/रासस