०५ असार २०८३, शुक्रबार

१५ किलो सुनसहित ७ जना पक्राउ

कात्तिक २०, २०७४
१५ किलो सुनसहित ७ जना पक्राउ
काठमाडौं, १५ भदौ– १५ किलो सुनसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सात जनालाई पक्राउ गरेको छ ।

केरुङ नाका हुँदै सुन तस्करी गर्दै भारत लैजान लागेको सूचनाका आधारमा प्रहरीले सामाखुसीस्थित शेर्पाको कोठामा खानतलासी गर्दा दराजमा लुकाइएको १४ किलो सुन बरामत भएको प्रहरीले जनाएको छ ।

सीआइबीले उनकै समूहका अन्य ४ जनालाई पक्राउ गरेको छ । भारत पठाउन लागिएको १ केजी सुन जनकपुरबाट नियन्त्रणमा लिइएको हो ।

प्रहरीले भक्तपुरका दीपेन्द्र थापा, रविन खत्री, राजेन्द्र खत्रीलाई पक्राउ गरेको छ । यस्तै सरोज थापा, काभ्रे पाचखालका विष्णु गौतम धनुषा दीपकुमार शाह रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्