२७ जेठ २०८३, बुधबार

सैनिक आवासीय महाविद्यालयमा जागिर खुल्यो (सूचनासहित)

सैनिक आवासीय महाविद्यालयमा जागिर खुल्यो (सूचनासहित)

सैनिक आवासीय महाविद्यालयमा जागिर खुलेको छ । नेपाली सेनाले करार सेवामा पदपूर्ति गर्नेगरी भक्तपुर र बर्दिवासस्थित महाविद्यालयमा विभिन्न पदमा भर्ना खुलाएको हो । 
इच्छुक र योग्यता पुगेका उम्मेदवारले १५ दिनभित्र आवेदन दिनसक्ने सूचनामा जनाइएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्