०६ असार २०८३, शनिबार

महिलालाई प्रधान सेनापति बन्ने बाटो खुल्यो

कात्तिक २०, २०७४
महिलालाई प्रधान सेनापति बन्ने बाटो खुल्यो

काठमाडौं, १६ भदौ— २ सय ५० वर्षभन्दा लामो इतिहास बोकेको नेपाली सेनामा महिला सैनिकलाई सेनापति बन्न सक्ने बाटो खुला भएको खबर आजको राजधानी दैनिकले छापेको छ ।army_1
२०७४ सालदेखि सैनिक कमाण्ड तथा स्टाफ कलेजको प्रवेश परीक्षामा महिला सैनिकलाई सरिक गराउने निर्णय भएसँगै महिला समेत प्रधान सेनापति बन्न सक्ने अवसर सिर्जना भएको हो । यो प्रावधानसँगै महिला सैनिकले उच्च तहको नेतृत्व अवसर पाउने भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्