२६ असार २०८३, शुक्रबार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबार बस्दै छ । दिउँसो १ बजे बैठक बस्न लागेको बैठकका लागि संघीय संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । 

जसअनुसार तीनवटा विधेयक पेस गर्ने र एउटा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीमा उल्लेख छ । 

null

salt training

कमेन्ट गर्नुहोस्