१० साउन २०८३, आइतबार

ए डिभिजन लिगमा आज हिमालयन शेर्पा र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदै

ए डिभिजन लिगमा आज हिमालयन शेर्पा र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदै
प्रतिकात्मक तस्वीर

शहीद स्मारक ए डिभिजन लिग फूटबल अन्तर्गत आज सोमवार २ खेल हुँदैछन् ।

नवौं चरणको अन्तिम २ खेलमध्ये एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा दिउँसो ३ बजेबाट हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । च्यासल मैदानमा थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्