२१ जेठ २०८३, बिहीबार

पशुपति शमशेरको पार्टी दर्ता विरुद्ध थापाले दायर गरेको रिटमा सुनुवाइ हुँदै

कात्तिक २०, २०७४
पशुपति शमशेरको पार्टी दर्ता विरुद्ध थापाले दायर गरेको रिटमा सुनुवाइ हुँदै
काठमाडौं १६ भदौ–पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकलाई दलको मान्यता दिने निर्वाचन आयोगको निर्णय बिरुद्ध राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि शुक्रवार सुनुवाइ हुँदैछ ।

न्यायाधीश केदार प्रसाद चालिसेको ईजलासमा सुनुवाइ हुन लागेको हो । राप्रपा विबादको रिट १४ औ नम्बरमा रहेका कारण शुक्रवार सुनुवाइ हुने नहुने अन्यौल छ ।

यसअघि सर्वोच्च अदालतको आदेशपछि निर्वाचन आयोगले राणाको दललाइ मान्यता दिएको थियो । सो निर्णय उल्टाउन थापा सर्वोच्च गएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्