१२ असार २०८३, शुक्रबार

सडकको क्षेत्राधिकार भित्रका संरचना भत्काइँदै

बैशाख ६, २०८०
सडकको क्षेत्राधिकार भित्रका संरचना भत्काइँदै

ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा सडक क्षेत्राधिकार भित्रका घर भत्काइँदै । फुङ्लिङ नगरपालिकाले सडकको क्षेत्राधिकारभित्र पर्ने संरचना हटाएर सडकको स्तरोन्नति गर्ने योजनाअनुसार मंगलवार बजार क्षेत्रका दर्जनौं घर टहरा भत्काएको छ । तस्वीर : सन्तोष पुर्कुटी/रासस

salt training

कमेन्ट गर्नुहोस्