०४ साउन २०८३, सोमबार

आज रातिदेखि उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने

आज रातिदेखि उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने

बिहीबार रातिदेखि उपनिर्वाचनको प्रचार प्रसार गर्न नपाइने भएको छ ।  निर्वाचन आयोगले आज राति १२ बजेदेखि मौन अबधि सुरु हुने जनाएको हो । 

बैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ । मौन अवधिमा चुनाव प्रचार गरे कारबाही हुने व्यवस्था छ ।

salt training

कमेन्ट गर्नुहोस्