०४ साउन २०८३, सोमबार

सेनाले ४५०० जनाका लागि भर्ना खुलायो (सूचनासहित)

सेनाले ४५०० जनाका लागि भर्ना खुलायो (सूचनासहित)

नेपाली सेनाले सैन्य पदमा दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी कुल ४५०० जनाशक्ति माग गरेको हो । 
इच्छुक उम्मेदवारले जेठ ७ गतेदेखि विभिन्न २८ भर्ना केन्द्रमा आवेदन दिन सक्नेछन् । 

null

salt training

कमेन्ट गर्नुहोस्