
नुवाकोटको विदुर नगरपालिका–७ र १० स्थित त्रिशूली नदीमा रहेको त्रिशूली जलविद्युत केन्द्रको बाधस्थल ।
विक्रम संवत् २०२३ सालदेखि उत्पादन शुरू भएको केन्द्रबाट अहिले पनि पूर्ण क्षमता २१ मेगावाट र निकास पानीबाट क्यास्केट योजनाको रुपमा देवीघाट जलविद्युत् केन्द्रबाट १४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । तस्वीर : रामहरि न्यौपाने/रासस