१२ साउन २०८३, मंगलबार

जनमतका उम्मेदवार  कुशवाहाले गरे मतदान

बैशाख १०, २०८०
जनमतका उम्मेदवार  कुशवाहाले गरे मतदान

उपनिर्वाचन अन्तरगत बारा २ मा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र  कुशवाहाले मतदान गरेका छन् । कुशवाहाले  महागढीमाई नगरपालिका वडा नम्बर २ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय  मैनीबाट मतदान गरेका हुन् ।
बारामा बिहान ७ बजेदेखि नै मतदान जारी रहेको छ । बारामा ३४ जना उम्मेदवार रहेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्