११ साउन २०८३, सोमबार
उपनिर्वाचन

तनहुँ–१ अपडेट : स्वर्णिमले थप बढाए अग्रता

बैशाख ११, २०८०
तनहुँ–१ अपडेट : स्वर्णिमले थप बढाए अग्रता

 तनहुँ क्षेत्र नम्बर १ मा आइतबार सम्पन्न उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्लेले अग्रता थप बढाएका छन् । कुल १३ हजार ६५ मत गणना हुँदा वाग्लेले ७२९३ मत प्राप्त गरेका छन् । 
यस्तै कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३२३४ तथा एमालेका सर्वेन्द्र खनालले २१३४ मत पाएका छन् । 
स्वर्णिमले सुरुदेखि नै अग्रता बनाएकामा पछिल्लो मतपरिणामअनुसार थप बढाएका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्