०३ साउन २०८३, आइतबार
उपनिर्वाचन

चितवन २ को मतगणना १ बजेदेखि

बैशाख ११, २०८०
चितवन २ को मतगणना १ बजेदेखि

चितवन क्षेत्र नम्बर २ मा * दिउँसो १ बजेदेखि मतगणना शुरू हुने भएको छ ।

तीन घण्टा लामो सर्वदलीय बैठकपछि १ बजेदेखि मतगणना गर्ने सहमति भएको हो ।

चितवनमा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने, कांग्रेसबाट जीतनारायण श्रेष्ठ र एमालेबाट रामप्रसाद न्यौपानेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 

मंसिरमा ४ मा रविले करीब ३५ हजार मतान्तरले यही क्षेत्रबाट चुनाव जितेका थिए ।

नागरिकता प्रकरणमा उनको सांसद पद खारेज भएपछि १० वैशाखमा उपनिर्वाचन भएको हो ।

* मतगणना १ बजेदेखि शुरू हुने हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्