०३ साउन २०८३, आइतबार
उपनिर्वाचन

चितवन– २ मा मतगणना शुरू

बैशाख ११, २०८०
चितवन– २ मा मतगणना शुरू
फाइल फोटो

चितवन क्षेत्र नम्बर २ मा मतगणना शुरू भएको छ ।

आइतवार भएको उपनिर्वाचनको मतगणना सोमवार दिउँसो २ बजेपछि शुरू भएको हो ।

चितवन– २ मा रास्वपाबाट रवि लामिछाने, कांग्रेसबाट जीतनारायण श्रेष्ठ र एमालेबाट रामप्रसाद न्यौपाने मुख्य प्रतिस्पर्धामा छन् ।

यसअघि लामिछाने फराकिलो मतान्तरले विजयी भएका थिए ।

नागरिकता प्रकरणमा उनको पद खारेज भएपछि उपनिर्वाचन भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्