२७ जेठ २०८३, बुधबार

थप १ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि

बैशाख १२, २०८०
थप १ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप १ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

१ हजार ५ सय ९१ जनामा गरिएको नमुना परीक्षणमा १ सय ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।​

मन्त्रालयकाअनुसार नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ३ सय ९० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ६४ जना संक्रमण मुक्त भएका मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्