1108 shares
नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
एमाले केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीकाअनुसार बैठक बैशाख २८ देखि ३० गतेसम्म चल्ने झापामा सञ्चालन हुनेछ ।
गत मंसिरको चुनावपछि एमालेले पछिल्लो दुई महिना ग्रासरुट अभियान चलाएको थियो ।