कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजको मूल्य तय गरेको छ ।
जसअनुसार हरियो अंगुरको न्युनतम मूल्य १२० रुपैयाँ, कालो अंगुरको १८० रुपैयाँ, अनारको २२५ रुपैयाँ र आभोकाडोको ५०० रुपैयाँ प्रतिकिलो रहेको छ ।।
यसैगरी नेपाली ठूलो गोलभेडाको ५० रुपैयाँ, अदुवाको १९० रुपैयाँ, रातो आलुको २८ रुपैया, सेतो आलुको २२ रुपैयाँ रहेको कायम भएको छ ।
मूल्य विस्तृतमा-
