१० साउन २०८३, आइतबार

आईपीएल क्रिकेटमा चेन्नईलाई हराउँदै राजस्थानको जीत

बैशाख १५, २०८०
आईपीएल क्रिकेटमा चेन्नईलाई हराउँदै राजस्थानको जीत

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत बिहीवार राति भएको खेलमा चेन्नई सुपर किंग्सलाई ३२ रनले हराउँदै राजस्थान रोयल्सले जितेको छ ।

यससँगै राजस्थान अंकतालिकाको शीर्षस्थानमा रहेको छ भने चेन्नई तेस्रो स्थानमा रहेको छ ।

शुरूआती ब्याटिङ गरेको राजस्थानले २०२ रन बनाएको थियो । जवाफी ब्याटिङ गर्दै चेन्नईले १७० रन मात्रै बनाउन सक्यो । चेन्नईको ब्याटिङ शुरूदेखि नै कमजोर रहेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्