०६ असार २०८३, शनिबार

१७ शर्त राखेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रेस्टुरेन्ट चलाउन बोलपत्र आह्वान

बैशाख १५, २०८०
१७ शर्त राखेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रेस्टुरेन्ट चलाउन बोलपत्र आह्वान

नेपाल नागरिक उड्ययन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा रेस्टुरेन्ट चलाउन बोलपत्र आह्वान गरेको छ । प्राधिकरणले विमानस्थलको टर्मिनल भवनको उत्तरतर्फ शौचालयसँगैको स्थानमा २९१.५ वर्गमीटर क्षेत्रफलको खाली जग्गामा रेस्टुरेन्ट सेवा सञ्चालनका लागि बोलपत्र आह्वान गरिएको जनाएको छ । 

त्यसका लागि सम्बन्धित निकायबाट सोसम्बन्धी कारोबार गर्न इजाजतप्राप्त गरेका संस्था तथा फर्मले १७ वटा शर्त पालना गरेर आवेदन दिनसक्ने प्राधिकरणले शुक्रबार जनाएको छ । 

null


 

salt training

कमेन्ट गर्नुहोस्