२५ असार २०८३, बिहीबार

भीम रावलको प्रश्न–राष्ट्रिय परिचयपत्रको विवरण रुजु गर्ने जिम्मा प्रचण्ड निकटलाई दिन लागिएको हो ?

बैशाख १५, २०८०
भीम रावलको प्रश्न–राष्ट्रिय परिचयपत्रको विवरण रुजु गर्ने जिम्मा प्रचण्ड निकटलाई दिन लागिएको हो ?

नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय परिचयपत्रको विवरण रुजु गर्ने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकटका व्यक्तिलाई दिन लागिएको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रवार सामाजिक सञ्जालमार्फत् उनले राष्ट्रिय परिचयपत्रको विवरण रुजु गर्ने जिम्मा प्रचण्ड निकटलाई दिन लागिएको हो ? भन्दै प्रश्न गरेका छन् ।

‘रवि लामिछानेले गृहमन्त्री भएको ७ दिनमै राष्ट्रिय परिचयपत्रको विवरण रुजु गर्न एउटा निजी कम्पनीलाई दिएको राष्ट्र हित विरोधी निर्णय सरकारले खारेज गर्दै छानबिन गर्ने कुराको स्वागत गरेको थिएँ। तर फेरि प्रमका निकटलाई उक्त काम दिन सरकार लागेको समाचार आयो । तथ्य के हो, सरकारले स्पष्ट गरोस् ।’ उनले लेखेका छन् ।

 

salt training

कमेन्ट गर्नुहोस्