384 shares
नेपाल प्रहरीका १८ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एससएपी)मा बढुवा सिफारिस भएका छन् ।
शुक्रवार बसेको बढुवा समितिको बैठकले १८ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।
यस्तो छ बढुवा सूची