२५ जेठ २०८३, सोमबार

राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार

बैशाख १५, २०८०
राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार उनको स्वास्थ्यमा त्रमिक सुधार देखिएको छ । 

राष्ट्रपति पौडेलको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै दूतावासले उनकाे स्वास्थ्य परीक्षणको रिपोर्ट सकारात्मक आएको र केही रिपोर्ट भने अझै आउन बाँकी रहेको जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्