२५ जेठ २०८३, सोमबार

वर्षा बाधक बनेको खेलमा दर्शकको उल्लेखनीय उपस्थिति [फाेटाेफिचर]

बैशाख १६, २०८०
वर्षा बाधक बनेको खेलमा दर्शकको उल्लेखनीय उपस्थिति [फाेटाेफिचर]

एसीसी प्रिमियर कपअन्तर्गत कीर्तिपुर मैदानमा अहिले नेपाल र कुवेतबीच सेमिफाइनल खेल भइरहेको छ । वर्षाका कारण रोकिएको खेल केही बेरअघि पुन: शुरू भएको छ ।

null

पानी परेर खेल रोकिए पनि त्रिवि क्रिकेट मैदानमा दर्शकहरूको भने बाक्लो उपस्थिति छ । पानीमा भिज्दै दर्शकहरूले नेपाली खेलाडीको हौसला बढाइरहेका छन् ।

null

null

null

null

null

null

तस्बिर सौजन्य : नेपाल क्रिकेट संघ
 

salt training

कमेन्ट गर्नुहोस्