189 shares
नेपालले कुवेतविरुद्ध पहिलो सफलता हात पारेको छ । ४२ ओभरमा २८२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको कुवेतले पहिलो चाैथाे बलमा विकेट गुमाएको हो । करण केसीले पहिलो विकेट लिए ।