२६ असार २०८३, शुक्रबार

बाबुरामले ९५ वर्षीय बृद्धलाई जेलमा भेटेपछि.....

कात्तिक २०, २०७४
बाबुरामले ९५ वर्षीय बृद्धलाई जेलमा भेटेपछि.....
सप्तरी, २५ पुस -सप्तरीका ९५ वर्षीय बृद्ध सूर्यनारायण मण्डललाई कारागारमा भेटेपछि नयाँ संयोजक बाबुराम भट्टराई आश्चर्यचकित भए ।baburam2
उनले मण्डललाई जेल मै राखेको घटानाप्रति दुःख ब्यक्त गर्दै भने,‘यो लोकतन्त्र हो कि के हो ?, म आश्चर्यचकित भएको छु’, संयोजक भट्टराईले भने, ‘कानून बमोजिम कानूनी क्रियाकलाप हुनुपर्छ, अब जेल सुधारको एजेन्डा पनि राष्ट्रिय एजेण्डा हुनुपर्छ ।’ उनले मण्डललाई नेपालको कुन कानून र नैतिकता अन्तर्गत थुनिएको हो भनेर प्रश्नसमेत गरेका छन्, आजको नयाँ पत्रिकाले खबर छापेको छ ।

आफ्ना पार्टीका नेतालाई स्थानीय प्रशासनले द्वन्द्वकालिन मुद्दा लगाएर जेल हालेको भन्दै भेट्न आईतवार बिहान संयोजक डा. भट्टराई राजविराजस्थित सप्तरी कारागार पुगेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्