२२ जेठ २०८३, शुक्रबार

राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश

बैशाख २०, २०८०
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका छन् । ​पौडेलले बुधवार मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेको राष्टंरपति कार्यालयले जनाएको छ ।

'सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गर्नुभएको छ,' कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।​

मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष अध्यादेश पठाउने निर्णय गरेको थियो । सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि अध्यादेश ल्याएको हो ।

null

salt training

कमेन्ट गर्नुहोस्