२२ जेठ २०८३, शुक्रबार

टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा पेश गरिँदै

बैशाख २१, २०८०
टोपबहादुरका छोरा सन्दीपलाई अदालतमा पेश गरिँदै

बुधबार बुटवलटबाट पक्राउ परेका पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई बिहीबार अदालतमा उपस्थित गराइँदैछ ।  

 नेकपा एमालेका सचिवसमेत रहेका रायमाझीका छोरा सन्दीपलाई आजै अदालतमा पेश गर्न लागिएको हो ।  
अदालतबाट म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाइने प्रहरीको भनाइ छ । 

 नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउन खोजेको प्रकरणमा पूर्वगृहसचिवसहित ८ जना पक्राउ परिसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्