०८ साउन २०८३, शुक्रबार

आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)

बैशाख २१, २०८०
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार गोलभेडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ तोकिएको छ । 
यस्तै गोलभेडा सानो लोकलको ४५, आलु रातोको ३०, आलु सेतोको २५, बन्दा लोकलको १६ रुपैयाँ प्रतिकिलो रहेको छ । 

यसैगरी भन्टा लाम्चोको ५०, ब्रोकाउलीको १५०, अनारको ३००, अंगुर कालोको ३२० रुपैयाँ रहेको छ । 
मूल्यसूची विस्तृतमाः

null
 

salt training

कमेन्ट गर्नुहोस्