३० जेठ २०८३, शनिबार

सुनको मूल्य अहिलेसम्मकै उच्च

बैशाख २१, २०८०
सुनको मूल्य अहिलेसम्मकै उच्च

सुनको मूल्य प्रति तोला रु एक हजार दुई सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ  । 

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला रु एक हजार दुई सयले बढेर एक लाख ११ हजार आठ सय कायम भएको छ । 

महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रति तोला एक लाख ११ हजार दुई सय ५० पुगेको छ । 

साथै चाँदीको मूल्य प्रति तोला एक हजार चार सय ४५ पुगेको महासङ्घले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्