२७ असार २०८३, शनिबार

क्रिकेटर सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

बैशाख २४, २०८०
क्रिकेटर सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनवाइ स्थगित भएको छ । आइतवार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा मुद्दाको पेशी तोकिएको भए पनि जाहेरीकर्ता गौशाला २६ ले आन्तरिक क्षतिपूर्तिका लागि निवेदन दिएपछि पेशी स्थगित भएको हो ।

लामिछानेलाई बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो ।

त्यसपछि उच्च अदालत पाटनबाट २० लाख रुपैयाँ धरौटी तारेखमा सन्दीप रिहा भएका थिए । काठमाडौं जिल्ला अदालतमा अहिले उक्त मुद्दा विचाराधीन अवस्थामा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्