१४ असार २०८३, आइतबार

नेपाललाई विकाशोन्मुख देशको सूचीमा पुर्‍याउन बजेटमार्फत आवश्यक नीति लिनुपर्छ : उपेन्द्र यादव

बैशाख २६, २०८०
नेपाललाई विकाशोन्मुख देशको सूचीमा पुर्‍याउन बजेटमार्फत आवश्यक नीति लिनुपर्छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेपाललाई विकासोन्मुख देशको सूचीमा उकाल्न सरकारले बजेटमार्फत आवश्यक नीति र कार्ययोजना अंगाल्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलवारको बैठकमा आगामी वर्षको बजेटका प्राथमिकता र सिद्धान्तमाथिको छलफलमा भाग लिँदै अध्यक्ष यादवले जेठमा पुगेर मात्रै धेरै बजेट खर्च हुने परम्पराको अन्त्य गर्न माग गर्दै उनले सरकारले बजेटमार्फत आवश्यक नीति र कार्ययोजना अंगाल्नुपर्ने बताए ।

सार्वजनिक पद धारण गरेका व्यक्तिले सरकारी सुविधामा शिक्षा र स्वास्थ्य सुविधा लिँदा सार्वजनिक संस्थाबाट मात्रै लिन पाउने गरी कानून बनाउनुपर्ने उनको माग थियो ।

salt training

कमेन्ट गर्नुहोस्