
सरकारले ४४ जना सहसचिवहरूको सरुवा गरेको छ ।
वैशाख २६ गते बसेको मन्त्रिपरिषदको बैठकले एक साथ ४४ जना सहसचिवहरूको सरुवा गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा एक साथ ती सहसचिवहरूको सरुवा गरिएको हो ।
संघीयदेखि प्रदेश सरकार मातहतको निकायमा ती सहसचिवहरूको सरुवा गरिएको हो ।