२८ असार २०८३, आइतबार

आज कुन तरकारी र फलफूलको मूल्य कति ? (मूल्यसूची हेर्नुहोस्)

बैशाख २७, २०८०
आज कुन तरकारी र फलफूलको मूल्य कति ? (मूल्यसूची हेर्नुहोस्)

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेडा ठूलो भारतीय र नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ । 
यसैगरी आलु रातोको ३२, प्याज सुकेको भारतीयको ३६, लोकल गाँजरको ८०, काउली स्थानीयको ६०, भन्टा लाम्चोको ६०, लौकाको ५०, तिते करेलाको ६० रुपैयाँ रहेको छ । 

यसैगरी सलगमको ८०, रायो सागको ४०, हरियो प्याजको ६०, अनारको २८०, हरियो अंगुरको १८० रुपैयाँ रहेको छ । 
मूल्यसूची विस्तृतमाः

null


 

salt training

कमेन्ट गर्नुहोस्